सुन्दरताकी खानी सिर्जु (फोटो फिचर)

फोटो: राजेन्द्र पौडेल नेपाली साँगितिक क्षेत्रमा ‘मेरो फिगर कोकाकोला’,‘प्यार प्यार’ , ‘छेकेन जामाले ’ ,‘फुच्ची फुच्ची’ ‘मायालाई जिन्दाबाद’ जस्ता आधुनिक, पप र दोहोरी गीतहरु अत्यन्त चर्चित छन् । यी गीतहरुले दर्शक स्रोताहरुको मा मात्र जितेको छैन यसका स्रस्टाहरुलाई नेपाली साँगितिक आकाशमा चर्चित समेत बनाएको छ । यी चर्चित गीतहरुकी गायिका र मोडल हुन सिर्जु अधिकारी … Continue reading सुन्दरताकी खानी सिर्जु (फोटो फिचर)